हेडलाईनसमाचारविजनेसबागमती

१४ वटा कम्पनी परे कालोसूचीमा

प्रहार समाचार | काठमाडौँ, मंसिर १५ शुक्रबार ।
सरकारले विभिन्न १४ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले १४ वटा कम्पनीलाई एकदेखि तीन वर्षका लागि कालोसूचीमा राखेको हो । यि हुन् कालोसूचीमा पर्ने कम्पनीहरू :


सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राखिएका व्यवसायी/आपूर्ति कर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button