हेडलाईनसमाचारसुदुर पश्चिमअन्तर्राष्ट्रिय समाचार

चीनले भूकम्प पीडितलाई १० करोड बराबरको सामग्री सहयोग गर्ने ब

प्रहार समाचार | काठमाडौँ, कार्तिक १८ शनिबार ।
कर्णालीका भूकम्पपीडितलाई चीनले १० करोड रुपैयाँ बराबरको सामग्री सहयोग गर्ने भएको छ ।

चीन–साउथ एसिया कन्ट्रिज इमर्जेन्सी सप्लाईज रिजर्भद्वारा उक्त सहयोग नेपालका भूकम्पपीडितलाई गर्न लागिएको नेपालका लागि चीनका राजदूत छन सोङ्ले सामाजिक सञ्जार एक्स (ट्वीटर) मार्फत जानकारी दिएका छन् ।

चीनको तर्फबाट भूकम्पपीडितहरुलाई  टेन्ट, कम्मल लगायतका सरसामग्री हरुआउने उल्लेख छ । ती सामग्रीहरु केही दिनमा नेपालमा आइपुग्ने राजदूत छनले जानकारी दिएका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button