हेडलाईनभानुसमाचारगण्डकी

तनहुँको भानुमार्ग सडकमा धान रोपियो

प्रहार समाचार । तनहुँ १६ असार २०८१ । तनहुँको भानु नगरपालिका अन्तरगत पर्ने भानु मार्गमा धान रोपीएको छ।

बर्षदेखी भानुमार्ग जस्ताको तस्तै राखेको र कालोपत्रे नगरेको भन्दै भानु १३ का स्थानिय जनताले सडकमै धान रोपेका हुन्।

स्थानिय कृष्ण गुरुङ् बर्षौ देखि भानु मार्ग जस्ताको तस्तै भएकाले बिरोध स्वरूप बाध्य भएर सडकमा धान रोप्न बाध्य भएको बताए । गुरुङ भन्छन् ” यो अति भयो यहाँका जनताले विकासको अनुभूति गर्न पाएनन् बाटोको हालत झन झन खराब भयो सम्बन्धित निकायको ध्यान जाओस् भनेर यस्तो गरेका हौँ” ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button