हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

एसईईको नतिजामा नन ग्रेडेड फेल भएका सबैले पुनः परीक्षा दिन पाउने

प्रहार समाचार । काठमाडौँ, १५ असार २०८१ । एसईईको नतिजामा नन ग्रेडेड फेल भएका सबैले पुनः परीक्षा दिन पाउने भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा  एसईई २०८० मा दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको हो । 

कक्षा १२ लाई विद्यालय तहको अन्तिम खुट्किलो मानिसकेपछि एसईई अनुत्तीर्ण भनिएका सबै विषयमा मौका परीक्षामा सामेल गराउने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button