हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

भारतीय प्रधानमन्त्री मोदीले भने ‘नेपालको दु:खको बेला भारत हरसम्भव सहयोग गर्ने तयार छ’

प्रहार समाचार | काठमाडौं, कार्तिक १९ शनिबार ।

भारती प्रधानमन्त्री नरेन्द्र मोदीले जाजरकोटमा गएको भूकम्पको क्षतिप्रति दु:ख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीले भारत नेपाली जनताको दु:खको बेला साथमा रहेको बताउँदै हरसम्भव सहयोग गर्ने तयार रहेको बताएका छन् ।

प्रधानमन्त्री मोदीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको समेत कामना गरेका छन् ।जाजरकोटकोको बारेकोट केन्द्रविन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प जाँदा ठूलो जनधनको क्षति भएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button