समाचार

रेडक्रस दिवसको अवसरमा विरामीहरुलाई फलफूल विरतण

दमौली खबर संवाददाता

दमौली, भदौ २०

नेपाल रेडक्रस सोसाईटीको ६१ औं स्थापना दिवसको अवसरमा दमौली अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले मंगलबार अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरेको हो ।

 

   

Related Articles

Back to top button