प्रहार समाचार | तनहुँ, कातिक ७ ।
राष्ट्रपतिष्ट्रपति रामचन्द्र पौडेले विजयादशमी २०८० को अवसरमा देश विदेशमा रहेका सम्पूण नेपाली दिदी बहिनी तथा दाजुभाईहरुमा सुख शाति समृद्धि सुस्वास्थ्य दीघीयू एवं उत्तररोत्तर प्रगतिको कामना गरेका छन् ।
राष्ट्रपति पौडेलले विजयादशमी अवसरमा मंगलबार देशबासिमा शुभकामना सन्देश दिँदै आसुरी शक्ति माथि सत्यको विजयको प्रतिक को माहान चाड विजया दशमीको दिनमा हाम्रो राष्ट्रको कल्याणका लागि दुर्गा भ निसँग प्राथना गरेका छन्।
मुलुकमा सुशासन , समृद्धिको कामना गर्दै राष्ट्रपति पौडेलले अशान्त हुन थालेको विश्वमा विजया दशमीले शान्ति ल्याउन साथै मानवजातिको कल्याण र विश्वशान्तिका लागि समेत कामना गरेका छन् ।