हेडलाईनसमाचारभानुगण्डकी

राष्ट्रपति पौडेलद्वारा आज तनहुँको पुर्कोट मा विको शतवार्षिकोत्सवको उद्घाटन गरिने

प्रहार समाचार । तनहुँ, पुस २० शुक्रबार ।
राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला तनहुँ आउने भएका छन्।

  जिल्लाको भनु नगरपालिका  वडा नं. -७ बसन्तपुरमा रहेको पुर्कोट माध्यमिक विद्यालयको शतवार्षिकउत्सव समारोहको उद्घाटन गर्न राष्ट्रपति पौडेल आउने भएका हुन्।

 

राष्ट्रपति पौडेल आज दिउसो ११ बजे उक्त  विद्यालयको शतवार्षिकोत्सव तथा अभिभावक दिवस समारोहको उद्घाटन गर्ने र सम्पूर्ण तयारी पुरा भएको विद्यालयले जनाएको छ।  राष्ट्रपति पौडेल त्यहाँबाट १२ .३० मा फर्कने कार्यतालिका रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button