हेडलाईनसमाचारसबै प्रदेश

राजश्व अनुसन्धान विभागद्वारा क्यासिनोमा छापा  : १ करोडभन्दा बढी रकम  बरामद

प्रहार समाचार । काठपाडौ, जेठ देशको राजधानी काठमाडौंमा गैद्रकानुनी धन्दाहरु दिन प्रतिदिन बढ्न थालेको छ। यसैको पछिल्लो उदाहरण हो क्यासिनोमा छापा ।शहाराजश्व अनुसन्धान विभागले काठमाडौंको एक क्यासिनोमा छापा हानेर १ करोडभन्दा बढी रकम तथा विभिन्न उपकरणहरू बरामद गरेको छ ।

शुक्रबार बिहान दरबारमार्गमा रहेको एटलान्टिक रिक्रियसन प्रालिको क्यासिनो प्यालेसमा अवैध रुपमा राखिएको १ करोड ५ लाख नेपाली रुपैयाँ र ४८ हजार ७ सय भारतीय रुपैयाँ बरामद गरेको विभाग स्रोतले बतायो । विभागले त्यहाँबाट डिजिटल सेफ, मिडियम साइजको सेफ, सानो सेफ २ थान, ल्यापटप सीपीयू, मोबाइल तथा एटीएम कार्डसमेत बरामद गरेको छ।

 

विदेशी विनिमय अपचलन अभियोगमा अनुसन्धान अगाडि बढाइएको राजश्व अनुसन्धान विभागले जनाएको छ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button