हेडलाईनसमाचारप्रवाससूचना प्रविधि

भारतको राजधानी दिल्लीमा गोली चल्यो : दुई जनाको मृत्यू

प्रहार समाचार । भारत , १६ कात्तिक २०८१ शुक्रबार । भारतको राजधानी दिल्लीको शाहदरामा गोली चल्दा  दुई जनाको मृत्यु भएको छ । दिपावलीको रात दिल्लीको शाहदरा क्षेत्रमा गोली चल्दा एक नाबालकसहित दुईको मृत्य भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

एक दश वर्षीय बालकलाई पनि गोली लागेको समाचारमा उल्लेख छ । पीडितहरू शाहदराको फर्श बजार क्षेत्रमा आफ्नो घर बाहिर दीपावली मनाइरहेका बेला गोली चलेको भारतीय संज्यार माध्यम पीटीआई समाचारले जनाएको छ ।

 

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button