साहित्यसबै प्रदेश

पाँच हाइकु

१. थाहा छ , तर
थाहा नपाए जस्तै
चुपचाप छु ।

२. पावरमा छौ
खुस्के पछि था´हुन्छ
पावर के हो ।

 

३. हरेक मान्छे
अर्को भन्दा बिल्कुल
फरक हुन्छ ।

४. जिउँदो छँदा
अवगुण सिवाय
देखिन्न केही ।

५. खरानी पछि
बल्ल मान्छेले भन्छन् –
गज्जप थियो ।

तनहुँ ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button