हेडलाईनसमाचारसुदुर पश्चिम

कांग्रेसले भूकम्प उद्धार, राहत र पुन : स्थापनाका लागि ५० लाख उपलब्ध गराउने

प्रहार समाचार । तनहुँ, कार्तिक १८ शनिबार ।

नेपाली कांग्रेसले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पा उद्धार, राहत र पुन:स्थापनामा सहजता पुर्‍याउन लागि  ५० लाख उपलब्ध गराउने भएको छ ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टीले भूकम्प पीडित हरुकालागि  ५० लाख रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको बताए ।

 

स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले विपतमा मानवीय सेवाको अभियानमा जुट्न कांग्रेसले अपिल समेत गरेको छ ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button