हेडलाईनसमाचारबागमती

धरानका मेयर हर्क राई साम्पाङले  गरे काठमाडौँमा एकल प्रदर्शन

प्रहार समाचार । चैत २० । धरान उपमहानगरपालिका मेयर हर्क राई साम्पाङले  आज काठमाडौँमा एकल प्रदर्शन गरेका छन् ।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग गर्दै मेयर साम्पाङले प्रदर्शन गरेका हुन्।

‘०८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर’ लेखिएको प्लेकार्ड बोकेर उनी प्रदर्शनमा उत्रिएका थिए ।

धरानको विकास निर्माण योजनासहित  प्रधानमन्त्री तथा मन्त्रीलाई भेट्न काठमाडौँ आएका मेयर सम्पाङले एकल प्रदर्शन गरेका हुन् ।

 

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button