हेडलाईनव्याससमाचारविचारअन्तरवार्ताUncategorized

दमौलीमा तीन तारे स्तरको ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा

https://fb.watch/uJ_BQv9Fkc

प्रहार समाचार । तनहुँ ५ असोज २०८१ शनिवार । तनहुँको सदरमुकाम दमौलीमा तीन तारे स्तरको ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा आएको छ। एउटै छानामुनि मुभी हेर्दै स्तरीय तथा गुणस्तरीय खाना बस्न र अन्य सुविधाहरु यस होटलमा पाइन्छ ।

सिद्धार्थ हस्पिटालिटि ग्रुपका मुख्य सञ्चालक अधिकृत ( COO) सँग नेपालको सिङ्गो पर्यटन उद्योग,सम्भावना,चुनौती र होटलले प्रदान गर्ने सेवा तथा सुविधामा केन्द्रित रहेर गरिएको कुराकानी ‘प्रहार संवाद’ अबको क्रममा । ( पूरा अन्तर्वाताको भिडियो हेर्न समाचारमा रहेको माथिको लिंङ्क लाई क्लिक गरेर हेर्न सकिने छ। )

 

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button