हेडलाईनमदेशसमाचारसुदुर पश्चिमगण्डकी

तीन जना प्रदेश प्रमुखलाई राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ

प्रहार समाचार । काठमाडौं ,फागुन ३० बुधवार। राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। 

आज राष्ट्रपति पौडेलले मधेस प्रदेशमा सुमित्रा सुवेदी भण्डारी, गण्डकी प्रदेशमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशमा नजिर मिँयालाई प्रदेश प्रमुखमा शपथ गराएको राष्ट्रपति कार्यालय प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

 

सोमबार मन्त्रिपरिषदको बैठकले मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङ र सुदूरपश्चिम प्रदेश देवराज जोशीलाई पदमुक्त गर्न सिफारिस गरेको थियो । त्यस अनुसार नै राष्ट्रपति पौडेलले उक्त सिफारिस स्वीकृत गरी पदमुक्त गरेका हुन्। थ

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button