हेडलाईनसमाचारसबै प्रदेश

गृहमन्त्री रवि लामिछानेको  रिटमा आज  सुनुवाइ हुने

प्रहार समाचार । काठमाडौँ २० असार २०८१ । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा आज  सुनुवाइ हुने भएको छ ।

आज  रिट निवेदकका तर्फबाट रमण कर्णसहितका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन् ।  
अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने शेयर सदस्य रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीको अवैध रकम अपचलन गरिएको र उनको नाममा समेत ऋण लिइएकाले अनुसन्धान गर्ने निकायको नेतृत्व गर्न नमिल्ने दाबी गर्दै रिट दायर गरेका थिए । मङ्गलवार पनि बहस नसकिएपछि यो मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । 

 

मङ्गलवार दिनभर लामिछानेका कानुन व्यवसायीले बहस गरेका थिए ।

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button