साहित्य

गित

नजानेर हुन्छन धेरै यो जिवनमा भुल
बिर्सिनु पुराना दिन जीवन बन्छ फुल ।

तिनै  ,कथा ब्यथाले झार्छ आँसु झार्छ
बितेका पल बिर्सिएर खुसी हुनु पर्छ ।

तिमिनै हौ जीवनदिने पानी जस्तो मुल
बिर्सिनु  पुराना दिन जीवन बन्छ फुल ।

 

आवेश त आधिहुरी बाढि बर्षा भेल हो
हसाउने रुवाउने पनि जिवनकै खेल हो ।

कस्ले गर्ला जानी जानी नगर्ने ती भुल
बिर्सिनु  पुराना दिन जीवन बन्छ फुल ।

समाप्त

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button