हेडलाईनसमाचारसबै प्रदेशसूचना प्रविधि

कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

प्रहार समाचार । कोसी २३ असार २०८१ । गत शुक्रबारबाट परेको  अविरल वर्षाको कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ ।

आज गरिएको  मापन अनुसार पानीको बहाव प्रतिघण्टा ३ लाख ६८ हजार ६७० क्युसेक पुगेको सुनसरी प्रहरीले  जानकारी दिएको छ ।

पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो झन्डा गाडिएको छ भने ब्यारेजको ५६ वटै ढोका खुलेका छन् ।यसअघि ४१ वटा ढोका खोलिएकोमा निरन्तर पानीको बहाव बढेपछि ५६ वटै ढोका खोलिएको प्रहरीले बताइएको छ ।

 

   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button